युबराज मगरको अर्को उत्कृष्ट पन्चेबाजा गीत”मायाली”बजारमा

२०७५, २० मंसिर बिहीबार ०६:२९

चर्चित मेडल शंकर बि सी ले अमेरिका बाट फर्के लगतै होम पुनको प्रस्तुति मा मौलिक पन्चेबाजा (mayali)मयाली निर्देशन गरे हेर्नुहोस् भिडीयो सहित ।

होम पुनको प्रस्तुतिमा चर्चित गायिका देवी घर्ति मगर र अर्को चर्चित गायक युबराज मगरको अर्को उत्कृष्ट पन्चेबाजा गीत”मायाली”बजारमा आएको छ। चर्चित गितकार एक नारयण भण्डारीको सब्द ,युबराज मगरको लयमा बनेको गित बाजारमा आएको छ ।

बहुचर्चित गायिका देवी घर्ती मगर र युबराज मगरकै अभिनय रहेको उक्त गीतमा निर्देशन भने शंकर बिसीले गरेका हुन्।दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन्।युबराज मगरको युटुब मार्फत उक्त गीत बजारमा आएको छ।भिडियो।।

Comments

ताजा खबर