गण्डकी प्रदेशसभा सदस्यको छोरा को दुर्घटनामा मृत्यु

२०७५, १९ मंसिर बुधबार ११:२६

नवलपुर १९ , गोबिन्द लमिछाने । गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोराको दुर्घटनामा मृत्यु भएको छ । गय राति (मगंलबार) ११ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ आउदै गरेको ना ३२ प ८३९० नम्बरको स्कुटरमा सवार प्रदेशसभा सदस्य गौतमका छोरा बर्ष ३७ का नबिनराज गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । प्रहरीको अनुसार कावासोती ८ निवासी रहेका गौतम देबचुली १५ प्रगतीनगर अन्र्तगत पूर्बपश्चिम रार्जमागमा दुर्घटना भएको थियो । हाल उनको सब भरतपुर स्थित हस्पिटलमा राखिएको छ ।

Comments

ताजा खबर