बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा

२०७५, ४ मंसिर मंगलवार १०:४२

हेटौँडा– गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उहाँलाई अस्पताल लगिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो ।

 

Comments

ताजा खबर