भारिबर्षाका कारण निशुल्क स्वस्थ सिबिर स्थगित ।

२०७५, २९ कार्तिक बिहीबार १५:४८

कुवेत नोबेम्बर १५ दया काफ्ले । अाज परेकाे भारिबर्षाका कारण कुवेतमा निशुल्क स्वास्थ्य परीक्षण सिविर स्थगित गरियकोछ । 

कुबेतको बिभिन्न ठाउँ ढुवानमा परेकाे छ भने कामका शिलशिलामा बिभिन्न देश बाट कुवेत अाएका कामदारहरु लाई  काम सम्म पुग्न समस्य परेकाे छ । कुवेत सरकारले अरु दुई, तिन दिन थप हावा, पानी अाउने मैसम बित ले बताएका छन्। कुवेत सरकारले पनि यि तिन दिन सरकारी बिदाकाे घाेषण गरेकाे छ । 

अाज परेकाे दिन भरिकाे  पानीले जिलिप, सालिमिया. हसबिया ढुबानमा परेका छन् खाडी भएर पनि यति ठुलाे बर्षा भएकाे कुवेतमा पहिलाे पटक हाे ।बर्षा कारण दुई जानकाे मुत्यु भएकाे छ भने। नेपाली राजदुतावास कुवेतकाे अायाेजना तथा मेट्टाे मेडिकल गुरुपकाे सहकार्य  गर्न भनिएकाे निशुल्क स्वास्थ्य परीक्षण सिविर प्रतिकुल मैासम तथा भारी बर्षाका कारण आर्को सूचना  जारी  नभए सम्म लागी स्थगित गरिएकाे छ।

Comments

ताजा खबर