नयाँ गोप्रो हिरो ७ बजारमा आएको छ गोप्रो हिरो ७ विशेषताहरु यसप्रकार रहेका छन् ।

२०७५, २३ आश्विन मंगलवार २०:२०

असोज २३, संजय पौड़याल, जापान  

गोप्रो हिरो ७  ब्ल्याक, सानो आकर ,सजिलो र छरितो चलाउन ,जसले पहिलेको  हीरो ६ ब्ल्याकलाई प्रतिस्थापित गर्नेछ , नयाँ ‘हाइपरस्मूथ ‘ इलेक्ट्रोनिक इमेज स्टेबलाईज़ेशन साथमा बजारमा आऐको छ 

गोप्रो हिरो ७  ब्ल्याक लाई  गोप्रोका संस्थापक निक वुडमानले अहिलेसम्म सबैभन्दा उत्कृष्ट इमेज स्टेबलाईज़ेशन क्यामेरा भएको भनेका छन्।

यसमा  सुधारिएको अडियो सहित  धेरै अन्य नयाँ सुविधाहरू छन , फेसबुक ,युटुब जस्ता साइटहरूमा लाइभ स्ट्रिमिङ साथै फैंसी नयाँ टाइमलैप्स मोड जसलाई टाइम वार्प गोप्रो हिरो ७  ब्ल्याकमा रहेको छ ।

गोप्रो हिरो ७  ब्ल्याकको सबैभन्दा ठूलो विशेषताहरूमध्ये “हाइपरस्मूथ” हो।साथै यसले  पानीको भित्र पनि काम गर्दछ र कुनै पनि गतिमा हावा प्रतिरोधक छ ।  यो ‘मेकानिकल हार्डवेयर गिम्बल’ हो ।स्मूथ फुटेज खिच्नको लागि जब तपाइँ बाइक चलाउनु  हुन्छ तो समयमा पानी स्मूथ फुटेज  र भीडीओ गोप्रो हिरो ७  ब्ल्याकलें  खिच्छ।

अन्य विशेषताहरु यसप्रकार रहेका छन् 

गोप्रो हिरो ७  ब्ल्याक १० मीटर पानी सम्म वाटर प्रूफ़ 

मिनी HDMI र टाइप-सी

४ K भिडियो माथि ६०fps सम्म 

प्रत्यक्ष स्ट्रिमिंग

१२ MP stills/RAW फोटो क्याप्चर

सुपरफोटो – एचडीआर, स्थानीय टोन म्यापिंग 

गिम्बल को आवश्यकता नपर्ने ।

अहिले गोप्रो हिरो ७  ब्ल्याकको मूल्य अमेरिकी $399. रहेको छ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु