पल र आंचलले जापान पुगेर दिए यस्तो पोज

२०७५, ३ आश्विन बुधबार १५:२३

टोकियो सेप्टेम्बर १९ । नेपाली चलचित्र क्षेत्रमा पल शाह र आंचल शर्माको जोडीलाई दर्शकले धेरै नै मनपराएका छन् ।यी दुइ खेलेका चलचित्रले राम्रै कमाइरहेका छन । धेरैले रुचाएका पनि छन् । नाइँ नभन्नु ल-४’ बाट फिल्म डेब्यु गरेका यि दुईको जोडीलाई चलचित्रमा मात्र नभएर रियलमा पनि दर्शकले निकै मनपराएका छन् ।

यि दुईले आफुहरु रिलेशनशिपमा नरहेको बताउदै आएको भएता पनि दुबैलाई एक(अर्काको अकेजनहरुमा साथ देखिन्छ । यसैबीच शुर्य इन्टरनेशनल अवार्ड’ को सिलसिलामा जापान पुगेका यि दुइको फोटो शुट यस्तो रहेको छ ।

Comments

ताजा खबर