सांसद बन्न बामदेवले चाहेका थिए तर कसैको राजीनामा आएन

२०७५, २६ भाद्र मंगलवार १०:२३

काठमाडौं– डोल्पाका सांसद धनबहादुर बूडाले बुढाले राजीनामा नदिने भएपछि नेकपा नेता वामदेव गौतमका लागि उपनिर्वाचन गराउने अर्को क्षेत्रको खोजी हुन थालेको छ । पूर्वी रुकुममा कमला रोक्का र प्युठानमा दुर्गा पौडेल सांसद रहेको निर्वाचन क्षेत्र विकल्प हुन सक्ने विषयमा छलफल सुरु भएको छ ।

यसअघि वामदेवले ललितपुर १ बाट निर्वाचित नवराज सिलवाल, नवलपरासी (नवलपुर) का तिलक महत र प्युठानबाट निर्वाचित दुर्गा पौडेलमध्ये एकलाई राजीनामा गर्न लगाएर उम्मेदवार बन्ने योजना बनाएपनि तीनैजनाले अस्वीकार गरेका थिए ।

Comments

ताजा खबर