नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नेपाल तरुणदल केन्द्रिय कार्यालय बाट प्रेस बिज्ञप्ति , समर्थन गर्दै जापान शाखा

२०७५, १७ भाद्र आईतवार ११:०७

टोकियो सेप्टेम्बर २ । नेपाल तरुण दल काभ्रेका अध्क्षय जितेन्द्र तमाङ (दावा लामा ) लाई बिना सर्त रिहा गर्न जापान शाखाले माग गरेको छ ।

जापान शाखाका उपाध्क्षय प्रकाश लामा (सम्बोधन लामा) गुन्बा संयोजक रेशम केसी सदस्यहरु बिनोद ओली, अखिल लामा, मिलन राई, चेवङ लामा,मिलन सन्तोष पाण्डे द्वारा नेपाल तरुणदल केन्द्रिय कार्यालय प्रेस बिज्ञप्ति लाई समर्थन गर्दै राजनीति प्रतिशोध राखी बिनाकरण फसाउन खोजिएको जापान शाखाले आरोप लगाइएको छ ।

यही २०७५-०५-१६ गते बिहान ९बजे दुबई घुम्न गई नेपाल फर्कने क्रममा इन्दिरागान्धी अन्तराष्टिय बिमान स्थलमा केही सोधपुछ छ भनी अध्यगमनका कर्मचारीले नियन्त्रणमा लिएको थियो । एक लोकतान्त्रिक जुझारु युवा माथि भएको अन्याय प्रती तरुण दल जापान साखा घोर भर्सना गर्दै बिना सर्त रिहाइको माग गर्नु भएकोछ ।

Comments

ताजा खबर