नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

ओंठमा कोठी हुने मानिस किन हुन्छन् शारिरीक सम्बन्धका प्यासी

२०७५, १५ भाद्र शुक्रबार १३:५९

एजेन्सी । मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु रहि आएको पाइन्छ । कतिपयले शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ । यद्यपी मानिसको शरीरमा देखिने कोठीले प्रभाव पार्ने बताइन्छ ।

हाम्रो शरीरमा कस्तो ठाउँमा आउने कोठीले कस्तो प्रभाव पार्छ जानौं । दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । तर आँखाबाट झरेको आँशुले स्पर्श गर्ने ठाउँमा कोठी भएका मानिसहरु भने भाग्यशाली नहुने ज्योतिष विश्वास रहेको पाइन्छ ।

बायाँ आखाँको ढकनीमा कोठी हुनेहरुको वैवाहिक जीवन सुखी नहुने बताइन्छ । त्यसै गरी निधारमा कोठी हुनेलाई वलमान मान्ने गरिएको छ । पुरुषको चिउँडोमा कोठी छ भने उसले श्रीमतीलाइ माया नगर्ने बताइनछ । दाहिने गालामा कोठी हुने मान्छे धनी हुने, वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।

त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने बताइन्छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो भएको विश्वास लिइन्छ ।

Comments

ताजा खबर