नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नेपाल आइडको थिएटर राउण्डको भिडन्त आज देखी

२०७५, १४ भाद्र बिहीबार १३:३३

काठमाडौंः नेपालको चर्चित सिंगिङ रियालिटी शो नेपाल आइडलको थिएटर राउण्डको प्रतिस्पर्धा आज र भोली हुँदैछ । आइडलको दोस्रो सिजनको अडिसन राउण्डमा २० हजार जनाले प्रतिस्पर्धी भएपनि १ सय ११ जना थिएटर राउण्डको लागि छनोट भएका छन्।

थिएटर राउण्डको प्रतिस्पर्धा पछि गाला राउण्डको प्रतिस्पर्धा हुनेछ ।  नेपाल आइडलको दोस्रो सिजनमा बिजेता बन्नेले होन्डाको डब्लुआरभी गाडी सहित २२ लाख रुपैयाँ नगद, एक एल्बम र विश्व टुरको अवसर पाउने छन् ।

Comments

ताजा खबर