भाइरल भएकी रिनाको बन्ने भयो घर ।

२०७५, १३ भाद्र बुधबार ०६:२०

केही समय अगाडी सामाजिक संजालमा भाइरल भएकी पोखरा याम्दीकी रिना बि.क मगरको लागी घर बन्ने भएको छ । मंगलबार घरको शिलन्यास समेत गरीएको छ ।

आफ्नो घर कहाँ हो थाहा नभएकी, श्रीमानबाट टाढा रहेकी, एक अपाङ्ग छोरी सहित ३ सन्तान लाई लिएर सानो टिनको झुपडीमा बस्दै आएकी रिना बि.क मगरको दर्दनाक कथा गण्डकी टेलिभिजनले सार्वजनिक गरेको थियो ।

त्यस पश्चात देश बिदेशमा रहेका नेपालीहरुले स्वःइच्छाले सहयोग गरेका थिए । त्यसैको फलस्वरुप रिना मगरको घर बन्न सम्भव हुदैछ ।

Comments

ताजा खबर