लुम्बिनी समाज नेपाल कुवेत द्वारा दुवै मृगाैला खराबी बिरामी लाई रकम हस्तान्तरण ।

२०७५, ६ भाद्र बुधबार १९:०७

कुबेत अगस्ट २२ दया काफ्ले ।
लुम्बिनी समाज नेपाल कुवेत ले देखि दुवै मृगाैला खराब टीका कुमारी घर्ति कार्की संकलित रकम हस्तान्तरण गरेकोछ ।

दुबै मृगाैला खराब भैई बुटवल हस्पिटल मा बिगत १९ महिना देखी उपचार गराई रहनु भएकी बाग्लुङ निसिखाेला-२का कृष्ण वहादुर कार्की कि ३५ बर्ष कि धर्मपत्नी टीका कुमारी घर्ति कार्की को उपचार मा रकम आभब भएकोले कुवेतमा कार्यरत बाग्लुङका नेपाली हरु लगायत कुबेत संघ सस्था नेपालि सबैले रकम संकलन गरि लुम्बिनी समाज नेपाल कुवेत द्वारा संकलन भएको रकम विरामी लाई भेटी नगद ४५,३३० रुपैया हस्तान्तरण गरेकोछ ।

यो अभियानमा साथ दिनु हुने सबैलाई लुम्बिनी समाजका अध्यक्ष रुपेन हमाल ले धन्यवाद बेक्त गर्दै अागामि दिनमा पनि दु:ख मा परेको सबैलाई सस्था ले र आफुले सकेको सहयोग गरिरहने सनराइज जेन लाई बताउनुभयो ।

Comments

ताजा खबर