अर्जुन सापकोटा” फेरी आर्को तिज गित धमका

२०७५, २९ श्रावण मंगलवार ०३:३०

दया निधि काफ्ले कुवेत । नेपाली लोक तथा दोहोरी क्षेत्रमा छाेटाे समयमा अाफ्नाे राम्रो छाप बनाउन सफल अर्जुन सापकाेटा भजन चुट्किलामा उतिकै मन राख्ने गायक हुन ।तथा दर्पन एफ.एम का कार्यक्रम प्रमुख समेत रहेका अर्जुन सापकोटाले यस बर्षको तीजको सुभकामना सहित गायक इन्द् जि सी गायिका दुर्गा सापकाेटा र गाैरी भट्ट संग तीज कोशेली बजारमा ल्याएका छन।

दोहोरी क्षेत्रका राजा मणि सापकाेटा को उत्कृष्ट लय शब्दमा सजिएकाे छ भने गायकअर्जुन सापकोटा ले पनि स्वार दिएका छन् ।भने एरेन्जर इन्दर जि सी काे नै रहेकाे छ। गीतमा प्रदेशमा रहेका दाजु भाई ले जसरी भए नि बर्ष दिनकाे तिजमा माईत गई अामाले पकाएकाे दर खानु भनेका छन् प्रदेश र घरदेशमा रहेका दिदी भाईकाे बास्तबिक पिडालाइ उजागर गर्दै पारिवारीक कुरा जोड् दिएका छन् ।

गितमा निर्देशक भने मदन खड्का र छायकन टंक केसी को रहेकाे छ । राम्रो देखिने कुरा देखी कुल कुरा लाई बिषय बस्तुलाई बढी जोड दिएको देखिन्छ । गितमा अभिनय भने सुरविर पण्डित सृजना पाण्डे अर्जुन सापकोटा र हिमा थापाकाे ,मनजिला बुढाथाेकी रहेकाे छ।साे गितलाई टि टाईम म्युजिक ले प्रस्तुति गरेकाे छ। अभिनय रहेको छ । साथमा टन्क के सी ले छायांकन गरेका हुन । टि–टाईम म्यूजिक.लि निर्माण गरेकोछ भने पर्बिन रगरेका छन् भन्छन्न् ” भन्छन्न् चर्चित अर्जुन सापकोटा चर्चित अर्जुन सापकोटा” फेरी आर्को तिज धमका लिएर अाएका छन्।

Comments

ताजा खबर