टोकियो JICA हल मा पर्यटन प्रवर्द्धनमा जापान मा रहेको नेपाली हरुको भूमिका एक दिने गोष्ठी सम्पन

२०७५, २० श्रावण आईतवार २२:११

जापान अगस्ट ५ बिस्वास आचार्य । टोकियो को JICA हलमा नेपाल जापान पर्यटन अध्ययन संस्था को आयोजनामा नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरूको भुमिका बिषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ

कार्यक्रम नेपाल भ्रमण २०२० लाई लक्षित गरी गरिएको थियो । कार्यक्रम संचालन यूथ फ़र अल का अध्यक्ष बाबूराम पौड़ेल ले गर्नुभयो को थियो । कार्यक्रमको सभापति सुदूरपश्चिम समाज जापानका अध्यक्ष एकेन्द्र थापा कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावास उपनियोग प्रमुख प्रमुख कृष्णचन्द्र अर्याल , विशेष अतिथि पर्यटन मन्त्रालय का उपसचिब पुष्प कटुवाल यसैगरी  अतिथिहरू बुद्दीजीबी तथा अध्यक्ष एभेरेस्ट स्कूल का  डा. भुपालमान श्रेष्ठ,  प्राध्यापक तथा IT बीशेषज्ञ का डा. बेद काफ्ले , व्यावसायि तथा ICC सदस्य एन आर एन ए  का महेश श्रेष्ठ , उपाध्यक्ष NRNA जापान का देबीलाल भण्डारी अतिथि रहनु भएकोथियो ।

कार्यक्रम संचालन गर्ने क्रममा कार्यक्रमलाई दुई फेस मा छुट्याइएको थियो पहिलो फेसमा प्रस्तुतिलाई र दोस्रो फेसमा अन्तरक्रियालाई समावेश गरिएको थियो पहिलो फेस को कार्यक्रमअन्तर्गत कार्यपत्र मा प्रस्तुत बिष्णु खनाल – पर्यटनको साम्भाबना , अवसर चुनौती
बीषेशोर रेग्मि – छिमेकीको अवस्था हामिले गर्न सक्ने क्षेत्र
संजीबराज खनाल – जापान नेपालको समानता हाम्रो अवस्था को बारेमा प्रस्तुती  दिनुभएको थियो ।

कार्यक्रमलाई दोस्रो फेसको सञ्चालन डा भरत निधिले गर्नुभएको थियो । कार्यक्रम अन्तरक्रिया मा जोड दिएको थियो अन्तरक्रिया गर्ने क्रममा नेपाली दुतावास उपनियोग प्रमुख प्रमुख कृष्णचन्द्र अर्याल , पर्यटन मन्त्रालय का उपसचिब पुष्प कटुवाल ,बुद्दीजीबी तथा अध्यक्ष एभेरेस्ट स्कूल का डा. भुपालमान श्रेष्ठ , प्राध्यापक तथा IT बीशेषज्ञ का डा. बेद काफ्ले , व्यावसायि तथा ICC सदस्य एन आर एन ए का महेश श्रेष्ठ ,उपाध्यक्ष NRNA जापान का देबीलाल भण्डारी हरुले  जिज्ञासा कर्ताहरूको जिज्ञासा मेटाउने प्रयास गर्नुभएको थियो ।

जिज्ञासा मेटाउने क्रममा एनआरएनए जापानका वरिष्ठ उपाधक्ष्य देवीलाल भण्डारी ज्युले अहिले हुनलागेको फेस्टिबल पहिलाभन्दा अलि फरक तरिकाबाट हुन गएको बताउनुभयो । हरुले रेमिटान्स हरु धेरै राख्नु पर्ने आर्थिक आभब को करण ले गर्दा राखेको बताउनुभयो ।  व्यावसायि तथा ICC सदस्य एन आर एन ए का महेश श्रेष्ठ नेपाल मा ब्यबसयिक हिसाब ले शौचालय गरि सफा सुन्दर तरिका बाट लगानी गरेर पर्यटन को बिकाश गर्न सकिने बताउनुभयो ।

सहभागि हरु को जिज्ञासा मेटाउने प्रयास गर्दै प्राध्यापक तथा IT बीशेषज्ञ डा. बेद काफ्ले वेब्साइड हरुलाई सुधारेर जान सकिनेर जानु पर्नेछ बताउनुभयो ।  संस्कृति पर्यटन मंत्रालय पुष्प कटुवाल उप सचिब ले नेपाल टेलिभिजन बाट प्रसारण गरिएको डकुमेन्ट्री हरुले नेपाल को पर्यटन प्रवर्द्धन टेवा नपुगेको भन्दै यसलाई सच्याएर जानु पर्ने छ बताउनुभयो ।

जिज्ञासा कर्ताहरूको जिज्ञासा मेटाउने क्रममा  नेपाली दुतावास उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल ज्युले जापानमा पहिलाभन्दा धेरै फरक तरिकाबाट दूतावास लागिपरेको बताउनुभयो । जिज्ञासा कर्ताहरू लाई पहिलाको कुराभन्दा अहिलेको कुरा कुरालाई बढी फोकस गर्न अनुरोध पनि गर्नुभयो । पहिलाका गल्तीहरुलाई सच्याउँदै दूतावास अहिले नेपालीहरूको समस्या सावधान गर्न तयार हुँदै गएको बताउनुभयो । अहिलेबाट नेपाल सरकारले पनि जापानबाट नेपाल भ्रमणमा जाँदा खेरि अनलाइन सिस्टमबाट अनलाइन भिसा उपलब्ध गराउन थालेको बताउनुभयो ।

कार्यक्रम बाट नेपाल को पर्यटन प्रवर्द्धन लाई अगाडी लैजान सबै भन्दा पहिला वेब्साइड मा सबै देश को भाषा बाट पढन सकिने गरि सबै कुरा राख्ने । जापान मा सहि सकारात्मक सन्देस प्रबाहा गर्ने । निचोड सहित कार्यक्रम सम्पन भएकोछ ।

Comments

ताजा खबर