नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

सीडीओको व्यापक सरुवा

२०७५, १० श्रावण बिहीबार ०३:३९

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य र ललितपुरमा प्रेमराज जोशी आएका छन् । आचार्य जिल्ला प्रशासन कार्यालय मोरङमा थिए ।

त्यस्तै, चर्चित साढे ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व गरेका गृह मन्त्रालयका सह-सचिव र्इश्वर पौडेलको अध्यागमन विभागमा सरूवा भएको छ ।

सरुवा गरेको सूचि 

Comments

ताजा खबर