हिमेस लाईभ सो २०१८ टोकियो मा भब्बेताका साथ सम्पन्न ।

२०७५, ७ श्रावण सोमबार ०७:०५

जुलाई २३, टोकियो , बिस्वास आचार्य:- जापानको टोकियो को नाकानो जेरो हलमा एसियाली देश हरु नेपाल,भारत,श्रीलंका बंगला ,पाकिस्तान साथै जापानि नि हरुको पनी हिमेस सँग गाउने नाच्ने सपना हिज जुलाई २२, मा पुरा गरे।

    sunrise productions produdly presents को आयोजनामा हिमेस लाईभ २०१८ कार्यक्रम मा नेपालि दुताबास जापान र भारतीय दुताबास को पनि उपस्थिती टोकियो को नाकानो जेरो हलमा भयो । हिमेस ले आयोजक सहित सबै उपस्थिती दर्सक हरुलाई नाचाउदै आफ्नो आवाज राम्रो छ भन्ने जापान आएर नि साबित गरे ।

कार्यक्रम तोकिएको समय भन्दा २० मिनेट ढिलो टोकियो को नाकानो जेरो हलमा सुरु गरिएको थियो । कार्यक्रम मा सबै भन्दा बाक्लो उपस्थिती नेपालीहरु को थियो र उपस्थिती दर्सक ले नाकानो जेरो हल खाची खचाउ थियो । कार्यक्रम को अन्तिम मा हिमेसले र आयोजक ले सबैलाई उपस्थिती को लागि धन्यवाद दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु