मणि सापकोटा को लय/शब्द साथै छोरा अर्जुन सापकोटा को तिज गित ‘ जापानको सारी लर्काउदै ‘ बजार मा आएकोछ

२०७५, ६ श्रावण आईतवार १३:०९

विश्वाश आचार्य ,टोकियो साउन ६,
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज लाई उपाहार सोरूप लोक प्रिय गायक अर्जुन सापकाेटा र गायिका उमा गिरीकाे स्वरमा नयाँ तिज गित जापानको सारी लर्काउदै बजारमा भखरै मात्रै सार्वजनिक भयको छ।टि टाइम म्युजिककाे को ब्यानरमा तयार भाको सो म्युजिक भिडियोमा अर्जुन सापकाेटा र उमा गिरी को स्वर रहेको छ। भने सो तिज गितको शब्द सिर्जना गायक तथा सजक मणि सापकाेटा ले गरेका छन ।

निकै चरचित निर्देशित मदन खड्का निर्देशन मा तयार भाको सो म्युजिक भिडियोमा , पछिल्लो समयका निकै चरचित मोडल मदन खड्का र शिला जि सी उत्कृष्ट अभिनय रहेको छ।टन्क केशी ले छायांकन गरेको सो भिडियो लाई अझै उत्कृष्ट तरिकाले सम्पादन गरेका छन बिकाश ज्ञवाली गरेकाछन् ।

Comments

ताजा खबर