भोलि सामूहिक सत्याग्रह हुने बिहान १० देखि ५ सम्म

२०७५, ५ श्रावण शनिबार १५:१८

काठमाडौं : अनशनरत डा. गोविन्द केसीका समर्थकहरू आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सामूहिक सत्याग्रह गर्ने भएका छन्।

Comments

ताजा खबर