गायिका दीक्षा सुनारले तिज को गित आइफोन किन्ने पक्का… ले बजार तताउदै

२०७५, ५ श्रावण शनिबार ०३:३४

विश्वाश आचार्य ,टोकियो साउन ४,
गायिका दिक्षा शुनारको को हुन हेरु सबैले , गायिका दिक्षा शुनारको एउटा समान्ने परिवार को नबलपुर जिल्ला को प्रसौनी मा जन्मेकी दिक्षा ले आफ्नो गायन कला लाई उन्को गाउ मा रहेको चेतनशिल युबा कलब बाट सुरु गरेकी हुन । उनी कलब को सदस्य पनि रहेकी थिन् ।कलब को हरेक कार्यक्रम मा दिक्षा ले आफ्नो सोर ले सबैलाई रुवाउने हसाउने गर्ने गर्थिनन् । सानो ठाउँ बाट सुरु गरेकी दिक्षा आज एउटा राष्ट्रिय गायिका भएकोमा चेतनशिल युबा कलब ले गर्व गरेकोछ । साथै कलब ले प्रगती को शुभकामना दिएकोछ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज लाई उपाहार सोरूप लोक प्रिय गायिका दिक्षा शुनारको नयाँ तिजको गित “आईफोन किन्नी” डिजिटल बजारमा भखरै मात्रै सार्वजनिक भयको छ।भावना म्युजिक सोलुसन को ब्यानरमा तयार भाको सो म्युजिक भिडियोमा दीक्षा सुनार र जीवन रसाइली को स्वर रहेको छ। भने सो तिज गितको शब्द सिर्जना जीवन बिसिले गरेका छन ।

निकै चरचित निर्देशित प्रकाश भट्टको निर्देशन मा तयार भाको सो म्युजिक भिडियोमा , पछिल्लो समयका निकै चरचित मोडल बिमल अधिकारी र ममता चौधरीको उत्कृष्ट नृत्य रहेको छ।

राजेश घिमिरेले छायांकन गरेको सो भिडियो लाई अझै उत्कृष्ट तरिकाले सम्पादन गरेका छन अमर शाक्य ले भिडियोको दृश्य निर्माण साई भिजन प्रा.लीले गरेको छ।

Comments

ताजा खबर