प्रेस बिज्ञप्ति सहित, नेपाल भलिबल संघ जापान ले भलिबल प्रतियोगिता को पत्रकार सम्मेलन सम्पन

२०७५, २ श्रावण बुधबार २०:२७

जुलाई १८ टोकियो ,विश्वाश आचार्य :-
जापान मा यहि आउदो शुक्रबार नेपाल भलिबल संघ जापान को आयोजनामा हुन गैरहेको भलिबल प्रतियोगिता र टाइ सिटको बारेमा जानकारी गराउने उधेश्यले आज सोल मारी मुरा हल मा पत्रकार सम्मेलन सम्पन भएकोछ । प्रथम रानिङसिल खुला भलिबल प्रतियोगिता मा जापान मा रहेका १० टिम ले सहभगि भएको बताइेकोछ । खेल जापान को ओताकु स्पोर्टस सेन्टर हिगासी कामता टोकियो मा खेलाइने भएकोछ । जापान रहेका संघ सस्था साथै खेल प्रेमी हरुमा उपस्थितिको निम्ती भलिबल संघ जापान अनुरोध सहित प्रेस बिज्ञप्ति निकलेको छ ।  

Comments

ताजा खबर