माइतिघर मा नेविसंघको र्‍याली

२०७५, १ श्रावण मंगलवार १४:०६

काठमाडौं : डा. गोविन्द केसीको जीवन रक्षा र सरकारका गतिविधिको विरोध जनाउँदै नेविसंघले माइतिघर मण्डलामा प्रदर्शन गरेर वानेश्वरतर्फ आएको छ। प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महर लगायतका नेताहरुको उपस्थिति रहेको छ। माइतिघरबाट बानेश्वरतर्फ आउँदैगर्दा सडक विभागकको अगाडि प्रहरी र नेविसंघका कार्यकर्ताहरुबीच धकेला धकेल समेत भएको थियो।

Comments

ताजा खबर