महिला फोरम जापान द्वारा आयोजित महिला स्वास्थ्य सम्बन्धी सेमिनार कार्यक्रम सम्पन्न

२०७५, २५ असार सोमबार ०७:५२

जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महिला फोरम द्वारा आयोजित महिला स्वास्थ्य सम्बन्धीको सेमिनार कार्यक्रम भव्यरुपमा सफल भयको छ ।जापानको सोलमारी हल मा आयोजित कार्यक्रममा महिलाहरुको सहभागिका बाक्लो उपस्थिती रहेको थियो ।

जापानमा रहेका महिला दिदीबहिनीहरुको बढ्दो स्वास्थ्य समस्या न्यूनिकरण तथा सहजताका लागि NRNA महिला फोरम जापानद्वारा सिविर रखियको फोरम संम्योजक सबिता श्रेष्ठले  जानकारी गराउनुभयो  ।

एस कार्यक्रमलाई सफल पार्नको लागी महत्वपूर्ण भूमिका खेल्दै सहयोग गर्नु भयकोमा एनआरएनए जापानका अध्यक्ष लगायत सबै प्रतिनिधिहरु र सदस्यहलाई महिला फोरम जापानले कि संम्योजक सबिता श्रेष्ठले धन्यवाद दिनुभयको थियो। सबैको उपस्थिती ले महिला फोरम जापान लाई काम गर्ने थप ऊर्जा मिलेकोपनि फोरम कि संम्योजक ले बताउनुभयो ।

Comments

ताजा खबर