बिदेश बाट बिरामी लाई पैसा भन्दा प्राबिधिक समस्या हरु रहेको नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले भनाई

२०७५, ४ असार सोमबार ०३:५७

कुबेत – नेपाली जन एकता समाज कुबेतको तेस्रो बार्षिकउत्सव समाहारोमा सम्बोधन गर्दै प्रमुख अथिति नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले आफ्नो शुभकामना मन्तबे दिदै कुबेत मा रहेका संघ सस्था हरुले सबैले आफ्नो ठाउँ बाट धेरै राम्रो सेवा मुलक काम हरु गरे को इस्मरन गर्नुभयो ।

मन्तबे को क्रममा हामी नेपालीहरु दुख शुख मा मिलेर बस्न सक्ने भयको हुँदा जस्तो पनि समस्या लै सजिलै एकजुट भैई काम हरु सफल परेको साथै हामीलाई प्राबिधिक समस्या हरु धेरै पर्ने भयकोले
कति काम हरुमा काम गर्दा गर्दै ठिला हुन गयको बताउनुभयो ।

बोल्ने क्रममा उदाहरण सोरुप धन्नै डेढ बर्ष अघि सडक दुर्घटनमा परेका भागीरथ चापागाई कुबेत देखी स्वदेश फर्काई प्रक्रियामा प्राबिधिक समस्या शृजना भयको बताउनुभयो । लुम्बिनी समाज कुबेतका अध्यक्ष् रुपेन्द्र बिक्रम हमालले निरन्तर प्रयास गरे पनि बिमानमा बिमारी भागीरथ चापागाईको लागि आवश्यक पर्ने अक्सिजनको मात्रा ब्यबस्थापन गर्न कठिनाई भएको बताउनुभयो गराउनु भएको छ ।बिमारी भागिरथ चापागाईको लागि स्वदेश फर्काउन आवश्यक रकम लुम्बिनी समाज नेपाल कुबेतले संकलन समयमै गरे पनि धेरै एयरलाईन्ससंग कुरा गर्दा बिमारीको अबस्था अनुशार विमानमा आवश्यक पर्ने अक्सिजनको मात्रा ब्यबस्थापन गर्न समस्या पर्ने जवाफ पाएकोले प्रयत्न गर्दा गर्दै पनि स्वदेश फर्काउन ढिलाई भएको स्पस्ट पार्नु भएको थियो ।

Comments

ताजा खबर