अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुबेत अधिबेशन भोली हुँदै

२०७५, ३१ जेष्ठ बिहीबार २०:२४

कुबेत जेठ ३१,
शुक्रबार भोलिको दिन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत को तेस्रो अधिबेशन popin हल Abbasiya blk 4 st ५ मा हुँदैछ ।

सस्था का सम्पुर्ण सदस्य ,कुवेत मा आवद्ध संघ संस्था , पत्रकार ज्यु , खेलाडी साथीहरू , कलाकार साथीहरू लगायत कुवेत बिभिन्न शिलसिलामा कुबेत आउनु भयका सबै नेपाली हरुमा हार्दिक निमन्त्रणा गरिसकेको सस्था को उपाध्यक्ष जानकारी हामीलाई गराउनुभयो ।

यो सस्था को तेस्रो अधिबेसन भब्बे र सब्बे गरी सम्पन्न गर्न सस्था का उपाध्यक्ष डोल राज न्यौपाने ले कुबेत मा रहनु हुने नेपाली हरुलाई अनुरोध गर्नु भयकोछ । सबैलाई पत्र पठाएको यदी कुनै करण बस हात नपरेको भय यहि समाचार लै आधार निमन्त्रणा मानि उपस्थित को लागि बिनम्र अनुरोध गर्नुभयकोछ ।

Comments

ताजा खबर