दु:खत खबर नेपाली राजदुतबास कुबेत को पल र लुम्बिनी समाज नेपाल -कुवेतकाे अाथिक सयाेगमा २ मृत नेपाली एकैसाथ नेपाल पठाउदै

२०७५, २८ जेष्ठ सोमबार ०५:४०

कुबेत जेठ २८ , दया काफ्ले –
एक वर्ष पहिला मीठो सपना संगालेर कुवेतको (PSCJ) कम्पनीमा आएका गुल्मि ज़िल्ला दरबार गाउ पालिका वाड न. २ घर भएका हाल बकुलघाट रुपन्देही बस्दै आएका लग्भग ४० बर्षका हुम बहादुर रासकोटीको कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

बेलुका एक्कासी पेट दुखेको र संगै बस्ने साथीलेनै मृतक हुम बहादुर लाई उपचारको लागी आदान अस्पताल लागेका र केहि समय पछी उपचारकै क्रममा चिकित्सक द्वारा मृत घोषणा गरेका थिए । मृतकको सबलाई कुवेतको सिटी फर्वनिया स्थित फर्वनिया अस्पताल मा रखीएको छ ।

लुम्बिनी समाज कुवेतका अध्यक्ष रूपेन हमाल आदान अस्पताल गई के कसरी मृत्यु भएको बारेमा जानकारी लिदै मृत को लास लाई नेपाली राजदुतबासकाे पल र लुम्बिनी समाज नेपाल -कुवेतकाे अाथिक सयाेगमा भाेली नेपाली समय अनुसार बिहानकाे दश बजे मृत हुम बहादुर रासकाटी र अर्का मृत नुवाकोट घर भयका सुनिल आचार्य को एकैसाथ नेपाल पुग्ने अध्यक्ष रूपेन हमाल सनराइज जेन डट कम लाई जानकारी गराउनु भयकोछ ।

Comments

ताजा खबर