आयो उपेन्द्र देवकोटाको बाँसबारी स्थित न्युरो अस्पताल बाट दुखद खबर !! स्वास्थ्य अवस्था थप गम्भीर बन्दै

२०७५, २४ जेष्ठ बिहीबार ०६:४७

काठमाडौं, २४ जेठ –
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । गत पुसमा लण्डन स्थित किंग्स कलेज हस्पिटलमा भर्ना भएका थिए । लामो समयको उपचार पछि पनि स्वास्थ्य अवस्था ठीक नभएपछि उनि बाँकी जीवन स्वदेशमै बिताउने उदेश्यले नेपाल फर्केका थिए ।
देवकोटाको गत बैशाखदेखि बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतको भनाई छ।उनका सहयोगीका अनुसार देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । उनका सहयोगीले भने, डा. देवकोटाको स्वास्थ्य अवस्था यति बेला झन बिग्रदो छ ।
अहिले भेन्टिलेटरमा राखेर उपचार गरिदैछ । सुधार होला भन्ने थियो सोचेको जस्तो नभय को सहयोगीले बताए ।

Comments

ताजा खबर