कुबेत मा नेपाली को मृत्‍यु

२०७५, १७ जेष्ठ बिहीबार १९:५७

दया काफ्ले , कुबेत , जेठ १७ –
१ बर्ष पहिला रोजगारी को शिलशिलामा कुवेत अाई NSH नाम भयको कम्पनी कुवेत मा काम गरिरहनु भयको दरबार गाउँ पालिका वार्ड न. २ घर भै हाल बकुलाघाट रुपन्देही बस्दै आउनु भयका लगभग ४० बर्षका हुम बहादुर रासकोटी हिजो पेट दुख्यो भनी कुवेत को आदान हस्पिटल मा उपचार को क्रम मा मृत्यु भयको छ। उहाको श्रीमती र १ छोरी रहेकोछ | उहा NSH कम्पनी छोडेर बाहिर काम गर्दै बस्नु भयको थियो |

Comments

ताजा खबर