नेपाली चलचित्र डण्डीबियो तोकियो मा प्रदर्शन को तयारीमा

२०७५, १३ जेष्ठ आईतवार १४:३८

बिस्वास आचार्य , टोकियो जापान , जेठ १३ –
नेपाली फिल्मी जगतमा समाजमा घटेको, व्यक्तिले भोग़ेको नेपाली शैली नेपाली संस्कृतिको सम्मान गर्दै फरक धारा खड़ा गर्ने जो कथा लेखन, निर्देशन र नायक ३ ओटा विधामा आफूलाई चिनाउन सफल  हुनुभयकोछ ।

उहा हुन्छ खगेन्द्र लामिछाने ,  लामिछाने जू ले एउटा नेपाली समाज लाई समाज ले विर्सेको बालपन हाम्रो आफ्नो मौलिक खेल त्यसको महत्व र मौलिकता झल्काएर लेख्नु भएको अनि आफ़ै अभिनय गरि निर्माण गरेको डण्डीबियो नेपाली चलचित्र अब टोकियो को नाकानो जेरो हल मा आउदो जुन १० तारिख आईतवार साझ ६ बजे प्रदर्शन हुने भयकोछ ।

Comments

ताजा खबर