प्रधानमन्त्री ओलीले डा देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई प्रशासन लाई निर्देशन

२०७५, २६ बैशाख बुधबार १३:१६

२६ वैशाख, काठमाडौं
क्यान्सर रोगले थलिएका उपेन्द्र देवकोटालाई प्रधानमन्त्रीले केपिओलि ले आस्पातल मा भेट गर्नु भयको छ |प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्नुभयकोछ |

प्रधानमन्त्री ओलीले डा देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गर्नु भयकोहो । पित्त थैलीको क्यान्सर रोगले थलिएका डा देवकोटा न्यूरो अस्पतालमा उपचार गराई रहनु भयकोछ | प्रधानमन्त्री ओलीले डा देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई प्रशासन लाई निर्देशनसमेत दिनु भयकोछ ।

Comments

ताजा खबर