स्वागतकालागि बनाइएको स्वागत द्वार भत्कियो मोदी चिन्ता मा

२०७५, २६ बैशाख बुधबार ०८:५०

हावाहुरी ले स्वागत द्वार भत्कियकोछ भने सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा खासै क्षति भने नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताउनुभयो ।

हावा हुरीकोक्रममा पण्डाल निर्माणकालागि ल्याएएको समाग्री बचाउन खोज्दा केही मजदुर समान्य घाइते भएको उनले बताउनुभयो ।
पछिल्लो दुई साता यता मोदीको स्वागतकालागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमी मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भाईरहेकोछ |

Comments

ताजा खबर