नेपाल प्रहरीका ७९ जना एसपीको सरुवा

२०७५, २३ बैशाख आईतवार १४:४४

काठमाडौं: प्रहरी प्रधान कार्यालयले ७९ जना एसपीहरुको सरुवा गरेको छ। प्रहरी स्रोतका अनुसार पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, चितवनमा सुशील राठौर, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ।

Comments

ताजा खबर