किरात याक्थुङ ,किरात राई र सुनुवार समाजहरुले 2018 पर्व मनाउन मनाउन लगिरहेकाछन्

२०७५, २३ बैशाख आईतवार ११:४३

दया काफ्ले बैशाख २३ कुबेत ,
मे 11 तारिक शुक्रबारको दिन किरात याक्थुङ चुम्लुङ कुबेत ,किरात राई यायोखा कुबेत , सुनुवार समाज कुबेत ३ ओटै समाजहरुको आयोजनामा चासोक तङ्नाम , उभौली र सालिवा श्यादर पिदार 2018 पर्व मनाउन मनाउन लगिरहेकाछन् | यस कार्यक्रममा नेपालबाट बहुचर्चित कलाकारहरु जेतेन राइ , सुनिता थेगिम र पुजा सुनुवारको साथमा स्थानिय कलाकारहरुको प्र्स्तुती रहनेछ |

ऊक्त कार्यक्रम भाषा संस्कार सस्कृतीको पहिचाहन् किरातिहरुको साझा अभियान भन्ने मुख्य नाराको साथमा आयोजना गरिएको कार्यक्रमका संयोजक यबम कियाचु कुबेतका अध्यक्ष बल व काम्बाङ ले जानकारी गरौनु भएको छ |

कार्यक्रम संयोजक जू ले कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण दाजुभाइ,दिदिबहिनी,समाजसेबिहरु बिद्दिजिबीहरु ब्यवसायिहरु पत्रकारहरु खेलप्रेमी कलाकार मित्रहरूलाई उपस्थितिको लागि मे 11 मा स्युनिट अडिटोरियम हल फर्मनिया कुबेत(हैथम हल पछाडी) दिनको १२ बजे प्रवेश निशुल्क रहेको जानकारी गराउदै उपस्थितिको लागि अनुरोध गर्नुभयकोछ |

Comments

ताजा खबर