नेपाल तामाङ घेदुङ कुवेतले बुध्द जयन्ति मनाउदै

२०७५, १५ बैशाख शनिबार ०१:५५

दया कफ्ले कुबेत १५ बैशाख
अाउदाे साेमबार अप्रिल ३० मा कुवेतमा २५६२अाै बुध्द जयन्ती मनाउने भएकाे छ। बिश्व भरि नै अलमलमा परि रहेकाे बेला गाैतम् बुध्द नेपालमा नै जन्मनु भएकाे हाे भनि सन्देश फैलाउनु को साथै अबका दिनहरुमा छिमेकी राष्टले यस्ता झुटा भरम नफ़ैलाओस भन्दै नेपाल तामाङ घेदुङ कुवेतले बुध्द जयन्ति मनाउने भएकाे छ।

कायकर्म काे सम्पुण तयारी पुरा भै सकेकाे छ। स्थिानिय समय साझकाे ५बजे रातिकाे १२बजे सम्म हैतम हाेटल फरबनियामा हुने भएकाे छ। कुवेतमा रहेका सस्था , खेलाडी, पत्रकार मिडिया सम्पुण लाई पत्रचार गरीसकेकाे हुदा यदि कारणबस पत्र नपुग्यकाे भए यसै सुचना लाई अाधार मानि उपसतिथ भैई भब्य सब्य कायकर्म सफल गराउन तमाङ घेतुङ कुबेत का अध्यक्ष जू ले सबै मा कार्यक्रम सफल पर्न अनुरोध गर्नुभयकोछ l

Comments

ताजा खबर