नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

नेपाल भ्रमणको निम्तो मोदीलाई प्रधानमन्त्री ओलीले दिए

२०७४, २४ चैत्र शनिबार १७:४३

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारत भ्रमणको दोस्रो दिन दुई देशको प्रतिनिधिमण्डलको भेटमा ओलीले छिटो भन्दा छिटो नेपाल भ्रमण गर्न ओलीलाई निमन्त्रणा गरेका हुन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कुटनीतिक च्यानलबाट टुंगो लगाउने बताएका छन् ।

ओलीको भारत भ्रमणका क्रममा ३ फरक विषयमा पनि सहमति भएको छ । जसमा कृषि, रक्सौल काठमाडौं रेलवे लिंक विस्तार र नेपाल र भारतबीच जलमार्ग विस्तार पनि रहेका छन् ।

Comments

ताजा खबर