तमु धिं नागोया जापान बाट मृगौला पीडित मन बहादुर गुरुङ लाई रकम संकलन

२०७४, २१ माघ आईतवार २०:२५

टोक्यो जापान -चितवन ज़िल्ला पंचाकन्या ऊ.प.न.पा. वडा नं ०७ निवासी श्री मन बहादुर गुरुंगको बिगत केही बर्ष देखि दुबै मृगौलामा समस्या भई मृगौला प्रत्यारोपन गर्नका निम्ती “तमु धि नागोया “ जापानद्वारा उहाँको सहयोगार्थ स्वरुप ४३३५० जपनिज येन रकम संकलन गरी ,kyodai remit (IME) नागोया मार्फ़त, बिरामीको नेपाल इन्नबेस्ट मेन्ट बैक खात नं ०१३-८६८८४४० मा जम्मा हुने गरि रक़म पठाईएको छ | रेमिटेन्स सुल्क निसुल्क kyodai remit(IME ) का मर्केटिङ म्यनेजर युबा गुरुङ ज्यु ले उपलब्ध ले गराउनु भयको थियो साथै बिरामीको सीग्र स्वस्थ लाभ को कामना गर्दै ,रकम उपलब्ध गराईदिनु हुने सम्पूर्ण सहयोगी तथा मनकारी दाजु-भाइ तथा दिदि-बहिनिहरलाई हृदय देखीनै हार्दिक आभार प्रकट तमु धिं नागोया जापानका अधक्क्ष शिभराम गुरुङलें गर्नु भयको थियो.

Comments

ताजा खबर