केहीबेरमा अनशन तोड्दै डा. केसी

२०७४, २९ पुष शनिबार १०:४७

त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले केहीबेरमा अनशन तोड्दै छन् । शनिबार बिहान १० बजे आयोजना गरिएको पत्रकार सम्मेलनपछि सिराहा सखुवानान्कारकट्टी गाउँपालिका-२ का ४८ वर्षीय नभुनीया मोचीले जुस खुवाएसँगै डा. केसीले अनशन तोड्ने छन् ।

Comments

ताजा खबर