डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा ‘पक्राउ’ आदेश जारी

२०७४, २४ पुष सोमबार १९:१३

सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई मंगलबार  बिहान ९ बजे पक्राउ गरी उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई पक्राउ आदेश दिएको हो ।

Comments

ताजा खबर