निताको ज्यान लियो पावर सेक्स ले

२०७४, १६ पुष आईतवार ०८:५४

भारतको गुजरातमा भियाग्रा जस्तै ‘पावर सेक्स’ नामको औषधि खाएर सेक्स गर्दा एक युवतीको मृत्यु भएका छ ।

भारतीय अनलाइन मिडियाहरुले प्रकाशन गरेको समाचार अनुसार किशोर गुप्ता नामका २६ बर्षिया युवाले आफ्नी गर्लफेन्ड नीता सँग गत मङगलबार राती पावर सेक्स नामको औषधि खाएर सेक्स गरेका थिए । औषधि लिएर निताको डेरामा पुगेका किशोरले आफ्नो उत्तेजना थाम्न नसकेपछि असैह्य पिडाका कारण निताको मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ ।

किशोरको बयानलाई आधारमान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोर बिच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि गत मङगलबार किशोरले औषधि खाएर यौन सम्ब्ध रानेका थिए । औषधी खाएको पाँच मिनेट सम्म हामीलाई ठिकै थियो,त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरको भनाईलाई प्रहरी मार्फत उदृत गर्दे समाचारमा भनिएको छ । आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको किशोरले बताएका छन् । आफु सम्हालिए पछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पु¥याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ !

किशोरको बयानलाई आधारमान्दै भारतीयमिडियाले लेखेका छन्‘ निता र किशोर बिच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि गत मङगलबार किशोरले औषधि खाएर यौन सम्ब्ध रानेका थिए । औषधी खाएको पाँच मिनेट सम्म हामीलाई ठिकै थियो,त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरको भनाईलाई प्रहरी मार्फत उदृत गर्दे समाचारमा भनिएको छ । आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको किशोरले बताएका छन् । आफु सम्हालिए पछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पु¥याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो । प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ !

Comments

ताजा खबर