परीक्षाफल प्रकाशित

२०७४, ११ पुष मंगलवार १९:१३

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल www.edusanjal.com र http://www.tu.ntc.net.np/ मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

Comments

ताजा खबर