डा.उपेन्द्र उपेन्द्र देवकोटा अस्वस्थ, लण्डनमा उपचार हुँदै, अवस्था गम्भीर

२०७४, ६ पुष बिहीबार १०:४१

नेपालका सुविख्यात चिकित्सक डा. उपेन्द्र देवकोटा गम्भीर बिरामी पर्नुभएको बुझिएको छ । विशेषगरी ‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउनुभएका डा. देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित हुनुभएको उहाँनिकट सुत्रले जनाएको छ |

यतिबेला लण्डिनस्थित एक अस्पतालमा उपचाररत डा. देवकोटाकोअवस्था गम्भीर रहेको बताइएको छ । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उहाँले स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

Comments

ताजा खबर