गीत पहिचान गर्ने एप शाजमलाई एप्पलले किन्यो

२०७४, २ पुष आईतवार १९:५०

गीत पहिचान गर्ने एपका रूपमा चर्चित शाजमलाई एप्पलले किनेको छ ।

दुवै कम्पनीले यसको पुष्टि गरेका छन् ।
शाजम केहि अघिदेखि नै एप्पलको सिरिजसँग जोडिएको थियो शाजम एप प्रयोगकर्तामाझ गीत पहिचान गर्ने एपका रूपमा चर्चित यो एपले कुनै वा कतै कुनै गीत सुनियो तर उक्त गीत कुन हो ? कसको हो ? थाहा छैन भने शाजमले उक्त गीतको ट्रयाकको भरमा गीतको बिस्तृत पहिचान गर्न गर्छ.एप्पलले शाजमलाई आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिस एप्पल म्युजिकसँग जोड्नेछ ।

Comments

ताजा खबर