नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

मदर टेरेसा मेमोरियल अवार्ड’ले सम्मानित प्रियंका चोपडा

२७ मंसिर २०७४, बुधबार १६:२८

बलिउड नायिका प्रियंका चोपडा ‘मदर टेरेसा मेमोरियल अवार्ड’ले सम्मानित भएकी छन्। यूनिसेफको गुडविल एम्बेसडर रहेकी उनले सामाजिक न्याय कार्य गरेबापत उक्त सम्मान प्राप्त गरेकी हुन्।शरणार्थी र विस्थापित व्यक्तिहरूको अधिकारको लागि लड्दै आएकी उनले उक्त अवार्ड प्राप्त गरेकी हुन्। उनलाई ‘हार्मोनी फाउन्डेशन’ले अवार्ड लिनका लागि निमन्त्रण पठाएको थियो। तर, उनको अनुपस्थितिमा उनकी आमा मधु चोपडाले अवार्ड लिनु भयको छ |

Comments

ताजा खबर