बाँके १ र ३ मा कम्युनिष्ट गठबन्धन अगाडि, २ मा फोरम बलियो

२०७४, २३ मंसिर शनिबार ०८:४६

१ मा नेकपा माओवादी केन्द्रका महेश्वर गहतराजले अग्रता लिएका छन् । राति १० वजेसम्मको मत परिणाम अनुसार उनले एक हजार १९१ मत पाएका छन् । गहतराजका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार माधवलाल खत्रीले ७७५ मत ल्याएका छन् ।
बाँके–२ मा संघीय समाजवादी फोरमका उमेदवार ईस्तियाक राय अग्रस्थानमा छन् । उनले अहिलेसम्म दुई हजार ८२८ मत प्राप्त गरेका छन् । रायका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ओमप्रकाश आजादले दुई हजार १८ मत ल्याउँदा नेकपा एमालेका पशुपति दयाल एक हजार २७२ मतसहित तेस्रो स्थानमा छन् ।v

Comments

ताजा खबर