केसी ४ हजार मतले पछि

२०७४, २३ मंसिर शनिबार ०८:३३

नुवाकोट क्षेत्र नम्बर २ मा एमालेले कांग्रेसलाई पछि पारेको छ । अर्जुननरसिंह केसीले १० हजार ४२३ मत प्राप्त गर्दा एमालेका नारायणप्रसाद खतिवडाले १४ हजार ४९४ मत प्राप्त गरेका छन् ।

Comments

ताजा खबर