नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

ललितपुर–२ मा एमालेका महर्जन विजयी

२२ मंसिर २०७४, शुक्रबार १८:१४

लितपुर–२ को प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन विजयी भएका छन् । महर्जन १४ हजार २६६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले ८ हजार ९ ४२ मत ल्याएका छन् ।

Comments

ताजा खबर