ललितपुर–२ मा एमालेका महर्जन विजयी

२०७४, २२ मंसिर शुक्रबार १८:१४

लितपुर–२ को प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन विजयी भएका छन् । महर्जन १४ हजार २६६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले ८ हजार ९ ४२ मत ल्याएका छन् ।

Comments

ताजा खबर