प्रचण्डलाई विक्रम पाण्डेले उछिने

२०७४, २२ मंसिर शुक्रबार १७:५९

चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड पछाडि परेका छन् ।सुरुवातमा प्रचण्डले झिनो अग्रता लिएका थिए ।

पछिल्लो परिणाामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेभन्दा १४५ मतले पछि छन् । ८०० मत गन्दा पाण्डेले ४४७ मत पाएका छन् भने प्रचण्डले ३०२ मत पाएका छन् । भरतपुरस्थित चितवन उच्च माविमा मतगणना जारी छ ।चितवनका तीन वटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ ।

Comments

ताजा खबर