राप्रपाका अध्यक्ष कमल थापाले अग्रता कायमै

२०७४, २२ मंसिर शुक्रबार १७:५०

प्रतिनिधि सभा अन्र्तगत मकवानपुरको १ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा राप्रपाका अध्यक्ष कमल थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणम अनुसार थापाले १३३८ मत प्रात्त गर्दा बामगठवन्धन अन्र्तगत एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालले १११६ मत प्राप्त गरेका छन् ।

Comments

ताजा खबर