बुर्लाकोटी न्यायका लागि अदालत जाने

२०७४, २२ मंसिर शुक्रबार १७:२३

चिवन क्षेत्र न १ को प्रतिनिधिसभाको मतगणना रोकिएको छ। मतगणनामा चितवन क्षेत्र न १ का निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले खैरहनी र गोटेश्वरको मतगाणना भईरहदाँ मतपत्रमा स्वस्तिक छापको विषयलाई लिएर मत बदर गरेपछि कांग्रेस उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले अदालत जाने भन्दै मतगणना बहिस्कार गर्ने बताएपछि रोकिएको हो ।
मतपत्रको विषयमा विावद भएपछि निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले आफ्नो निर्णय नै अन्तिम हुने बताएपछि मतगणना कार्य बहिस्कार गरेको कांग्रेस उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले जानकारी दिए। आफु न्यायका लागि अदालत जाने बुर्लाकोटीले बताए ।

Comments

ताजा खबर