कैलाली ५ मा नारदमुनिको अग्रता, आरजु तेस्रो

२०७४, २२ मंसिर शुक्रबार १७:१०

कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् ।

रानाले ६२४ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ३६० मत ल्याएका छन् ।

Comments

ताजा खबर