इलाम क्षेत्र नं १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल विजयी

२०७४, २४ मंसिर आईतवार ११:३६

प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे।


ताजा खबर